योजना सम्झौता गर्ने
- गाउँ सभाबाट उक्त आयोजना बार्षिक योजनामा परेको प्रमाण
- उपभोक्ता भेलाको निर्णयको प्रतिलिपी
- नियमानुसार उपभोक्ता समिति गठन भएको विवरण तथा उपभोक्ता समितिका पदाधिकारीको नागरिक्ता सहितको वडा कार्यालयको सिफारिस
- स्वीकृत योजनाको लागत अनुमान
- सम्झौताको लागि निवेदन पत्र
- निवेदन सिफारिस तोक लगाउने
- दर्ता गर्ने
- रितपुर्वक देखिएमा सम्बन्धित कर्मचारीले सम्झौता गर्ने ।
जिम्मेवार शाखा
योजना शाखा
जिम्मेवार व्यक्ति
प्रमुख प्रशासकीय अधिकृत
लिइएको समय
सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिन।
मूल्य
निशुल्क,३ लाख भन्दा बढिमा ५% धरेटी
कोठा नं
.
बैंक खाता खोल्ने/बन्द गर्ने सिफारिस
-
उपभोक्ता समितिको अख्तियारी सहितको निर्णयको प्रतिलिपि
-
सम्बन्धित पदाधिकारीहरुको नागरिकता तथा फोटो सहितको नमुना दस्तखत कार्ड
-
निवेदन
-
योजना सम्झौता
-
निवेदन सिफारिस तोक लगाउने
-
दर्ता गर्ने
-
रितपुर्वक देखिएमा सम्बन्धित कर्मचारीले सिफारिस पत्र उपलब्ध गराउने ।
जिम्मेवार शाखा
आर्थिक प्रशासन शाखा प्रमुख
जिम्मेवार व्यक्ति
प्रमुख प्रशासकीय अधिकृत,योजना शाखाप्रमुख
लिइएको समय
सोही दिन
मूल्य
निशुल्क
कोठा नं
.
स्वीकृत योजनाको लागत अनुमान तयार गर्ने
- योजनाको विवरण वार्षिक कार्यक्रममा परेको प्रमाण र योजना कार्यान्वयन तालिका
- ईन्जिनियर / सव इन्जिनियरले स्थलगत भ्रमण 1 नापजाँच गरी लागत अनुमान उपलब्ध गराउने
जिम्मेवार शाखा
योजना शाखा प्रमुख
जिम्मेवार व्यक्ति
ईन्जिनियर / सव इन्जिनियर
लिइएको समय
योजनाको दूरी अनुसार ३ देखि १० दिन सम्म
मूल्य
निशुल्क
कोठा नं
.
योजनाको अन्तिम मुल्याकन
- कार्य सम्पन्न प्रतिवेदन
- सार्वजनिक परिक्षण
- वडा कार्यालयको सम्पन्नताको सिफारिस
- उपभोक्ता समितिको भेलाको निर्णय
- अनुगमन समितिले स्थलगत अनुगमन र काम सन्तोषजनक रहेको भन्ने व्यहोरा भएको निर्णयको प्रतिलिपि
- ईन्जिनियर / सव ईन्जिनियरको स्थलगत सभ नापजाँच
- अनुगमन समितको स्थलगत अनुमान
जिम्मेवार शाखा
इन्जिनियर / सव ईन्जिनियर
जिम्मेवार व्यक्ति
इन्जिनियर / सव ईन्जिनियर
लिइएको समय
योजनाको दुरी र प्रकृति अनुसार ३ देखि १० दिन सम्म
मूल्य
निशुल्क
कोठा नं
.
योजनाको जाँचपास फरफारक र अन्तिम भुक्तानी
- कार्यसम्पन्न प्रतिवेदन
- नापी किताब
- खर्चको विलभरपाई
- उपभोक्ता समितिले आम भेलामा खर्च सार्वजनिक गरेको प्रमाण
- फछ्र्योटको निर्णयको प्रतिलिपी
- योजनाको कार्यालयको सिफारिस
- सार्वजनिक परिक्षण प्रतिवेदन
- अनुगमन समितिले स्थलगत अनुगमन र काम सन्तोषजनक रहेको भन्ने व्यहोरा भएको निर्णयको प्रतिलिपी
- निवेदन / सिफारिस तोक लगाउने
- दर्ता गर्ने
- आवश्यक जंवबुझ र प्रक्रिया पुगेको भएमा जाँचपास गरी पेशकी पछ्यौट तथा अन्तिम भुक्तानी तथा फरफारक गरिदिने
जिम्मेवार शाखा
प्रमुख प्रशासकीय अधिकृत
जिम्मेवार व्यक्ति
ईन्जिनियर / सव ईन्जिनियर /लेखापात
लिइएको समय
सोही दिन सवनिनको हकमा बढीमा ३ दिन
मूल्य
निशुल्क
कोठा नं
.
विद्यालय खोल्ने तथा कक्षा थप अनुमति
- शिक्षा नियमावली अनुसूची १ बमोजिमको निवेदन
- शैक्षिक गुठीको विधान वा प्रवन्धपत्र वा नियमावलीको प्रतिलिपी
- जग्गा धनी प्रमाण पुर्जा वा भाडामा लिने भए वहाल सम्झौता पत्र
- प्रस्तावित विद्यालयको नक्सा
- सम्बन्धित वडाको सिफारिस
- विद्यालय व्यवस्थापन समितिको निर्णयको प्रतिलिपि
- शिक्षा ऐन तथा नियमावली एवम् प्रचलित कानुन बमोजिम आवश्यक कागजातहरु
- निवेदन तोक आदेश
- दर्ता गर्ने आवश्यक जाँचबुझ र अध्ययन पछि प्रभावकारी देखिएमा गाउँ कार्यपालिकाको निर्णयानुसार सिफारिस गर्ने ।
जिम्मेवार शाखा
गाउँपालिका अध्यक्ष/प्रमुख प्रयासकीय शाला प्रमुख
जिम्मेवार व्यक्ति
गाउँ कार्यपालिका
लिइएको समय
सोही दिन बैठकबाट निर्णय गर्नुपर्ने अवस्थामा ३ दिन देखि १५ दिन
मूल्य
आ.ए.मा तोके बमिजिम
कोठा नं
.
गैर सरकारी संस्था अभिलेख दर्ता तथा नविकरण
- निवेदन
- संस्थाको विधान एक प्रति
- सम्बन्धित वडाको सिफारिस
- संस्थाका पदाधिकारीहरुको ना.प्र. को प्रतिलिपि
- समावेशी तवरले गठन भएको कार्य समिति गठन निर्णयको प्रतिलिपी
- निवेदन तोक आदेश
- दर्ता गर्ने
- आवश्यक जाँच बुद्ध र अध्ययन पछि प्रक्रिया पुगेको देखिएमा अभिलेख राखी दर्ता गर्ने।
जिम्मेवार शाखा
प्रमुख प्रशासकीय अधिकृत
जिम्मेवार व्यक्ति
प्रशासन शाखा प्रमुख
लिइएको समय
सोही दिन सर्जमिनको हकमा बढी मा ३ दिन
मूल्य
अ.ऐ. मो. तोके बमोजिम
कोठा नं
.
गैर सरकारी संस्था नविकरण शिफारिस
- निवेदन
- सस्थाको प्रगति विवरण
- लेखापरिक्षण प्रतिवेदन
- कर चुक्ता प्रमाणपत्र
- निवेदन तोक आदेश
- दर्ता गर्ने
- आवश्यक जाँच बुद्ध र अध्ययन पछि प्रक्रिया पुगेको देखिएमा अभिलेख राखी दर्ता गर्ने।
जिम्मेवार शाखा
प्रमुख प्रशासकीय अधिकृत
जिम्मेवार व्यक्ति
प्रशासन शाखा प्रमुख
लिइएको समय
सोही दिन सजमिनको हकमा बढीमा ३ दिन।
मूल्य
ओ.ऐ.मा तोके बमोजिम
कोठा नं
.
गाउ कार्यपालिका बाट दिनुपर्ने व्यक्ति सिफारिश
- निवेदन
- सम्बन्धित वडाको सिफारिस
- नागरिता र आवस्यकता अनुसार अन्य कागजात
- निबेदन तोक आदेश ,
- दर्ता गर्ने आवश्यकता अनुसार सम्बन्धित कर्मचारीले सिफारिश उपलब्ध गराउने
जिम्मेवार शाखा
गाउँपालिका अध्यक्ष/प्रमुख प्रयासकीय शाला प्रमुख
जिम्मेवार व्यक्ति
गाउँ कार्यपालिका
लिइएको समय
सोही दिन सजमिनको हकमा बढीमा ३ दिन।
मूल्य
आ.ऐ.मा तोके बमोजिम
कोठा नं
.
पंजीकरण दर्ता/ मृत्युदर्ता बसाईसराई दर्ता बिबाह दर्ता सम्बन्ध विच्छेद दर्ता
- जन्मदर्ताको हकमा निवेदन साथ वातकको आमा बाबुको ना.प्र प्रतिलिपी अस्पतालको जन्म प्रमाणपत्र।
- मृत्युको हकमा मृतक र सुवकको म.प्र. प्रतिलिपी मृतकसँग सम्बষ जोडीने प्रमाणपत्र अविवाहित ना.प्र. प्रतिलिपी नभएकाको हकमा सर्जमिन।
- बसाईसराईको हकमा जाने वा आउने सबैको ना.प्र. प्रतिलिपी नभएकाको हकमा सजीमन मुचुल्का ।
- बसाईसराईको हकमा जाने वा आउने सबैको ना.प्र. आउनेको इकमा सम्बन्धित वडाको बसाईसराईको कागजात ।
- विवाहदर्ताको हकमा दुवै बरबंधुको ना.प्र. केटीको ना.प्र.
- सम्बन्ध विच्छेदको हकमा निवेदन साथै अदालतबाट सम्बय विचोद भएको फैसलाको प्रमावित प्रति केटाको स्थायी ठेगाना सम्बंधित वडाको हुनुपर्ने।
- घटना घटेको ३५ दिनभित्र परिवारको मुख्य व्यक्तिले सुचना दिने ३५ दिन पछि तोकिएको शुल्क बुझाउने र कार्यालयले प्रमाणपत्र उपलब्ध गराउने
- विवाहदर्ताको हकमा दुवै उपस्थित में सुचना दिनुपर्ने।
- सम्बन्ध विच्छेदको हकमा पति वा पानीले सुचना फाराम भर्नुपर्ने
जिम्मेवार शाखा
वडासचिव
जिम्मेवार व्यक्ति
स्थानीय पत्रिकाधिकारी
लिइएको समय
सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिन।
मूल्य
निशुल्क ३५ दिन नघेपक्षि रू. ५०
कोठा नं
.
छुट जग्गा दर्ता सिफारिश
- निवेदन
- ना.प्र. प्रतिलिपी तथा हकदार खोल्ने कागजात
- चालु आ. बा. सम्म माल्पुत तिरेको रसिद
- साविक लागत प्रमाणित प्रतिलिपि
- फिल्डबुक उतार
- स्थलगत निरीक्षण प्रतिवेदन
- जग्गाको नापी नक्सा
- स्थानीय सर्जमिन मुचुल्का
- अन्य प्रमाण कागजातहरु
- निवेदन तोक आदेश गर्ने
- दर्ता गर्ने
- आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गर्ने
- शुल्क बुझाउने र सिफारिस उपलब्ध गराउने
जिम्मेवार शाखा
वडा अध्यक्ष/ सदस्य
जिम्मेवार व्यक्ति
वडा सचिव सम्बन्फाँधित फाँटका कर्मचारी
लिइएको समय
सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिन।
मूल्य
ओ.ऐ.मा तोके\
कोठा नं
.
प्राकृतिक प्रकोप राहत सहायता
-
निवेदक
-
प्रहरी मुचुल्का
-
वडाको सिफारिस
- निवेदन तोक आदेशश गर्ने
- दर्ता गर्ने
- निर्णय भई तोके अनुसारको सहायता उपलब्ध गराउने ।
जिम्मेवार शाखा
प्रमुख प्रशासकीय अधिकृत / आर्थिक प्रशासन शाखा प्रमुख
जिम्मेवार व्यक्ति
गाउँ कार्यपालिका
लिइएको समय
सोहि दिन बैठकबाट निर्णय गर्नुपर्ने अवस्थामा ३ दिन देखि १५ दिन
मूल्य
निशुल्क
कोठा नं
.
घटना दर्ता विवरण सच्याउनेः जन्मदर्ता संशोधन
क) जन्म मिति सच्याउने
- राष्ट्रिय परिक्षा बोर्डको लब्धांक विद्यालयको चारित्रिक प्रमाण प्रतिलिपी वा
- अस्पतालमा जन्मेको भए अस्पतालले दिएको वा जन्म प्रमाण पत्र वा
- नावलक परिचयपत्र वा
- नागरिकताको प्रमाणपत्र वा
- कुनै पनि प्रमाण खुल्ने कागजात नभएको अवस्थामा स्थानीय तहक प्रतिनिधिको रोहवरमा कम्तीमा ७नेपाली नागरिकता प्राप्त गरेका व्या सर्जमीन मुचुल्का (मुचुल्काको साथन जनाको ना.प्र. प्रतिलिपी हुनुपर्ने)
ख) नाम सव्याउने
- बच्चाको नाम सशोधन गर्नुपरेमा बाल आमाको निवेदन तथा बाबु आमा र सम्बन्ध खुलेको कागजात वा प्रमाणपत्र
- नाम संशोधन गर्नुपर्ने व्यक्ति वा लिंग भएमा एस.ई.ई लब्धांकपत्र विद्यालयको चारित्रिक प्रमाणपत्र वा बाबु आमा सँग नाता खुल्ने आधिकारीक प्रमाण कागज
- बाबु आमाको वा बाजेको नाम संशोधन गर्नु परेमा सो सम्बन्धी आवश्यक व्यहोरा खुल्ने प्रमाणित कागजात वा एस.ई.ई. वा सो भन्दा माथिको शैक्षिक योग्यताको कागजात
- स्थानीय तहका प्रतिनिधिको रोहवरमा कम्तीमा ७ जना नेपाली नागरिकले दुवै व्यक्ति एकै हो भनी ना.प्र.प्रतिलिपी सहित सहींछाप गरेको सर्जमिन मुचुल्का
-
सम्बन्धित वडाको स्थानीय पञ्जिकराधिकारी समक्ष निवेदन सहित कागजात पेश गर्ने
-
स्थानीय पञ्जिकाधिकारीले गा.का.पा. कार्यालयमा संशोधनका लागि सिफारिस सहित अनुरोध गर्ने
-
गा.पा. मा निवेदन / पत्र दर्ता गर्ने
-
तोकिएको कर्मचारीले सर्जमिन मुचुल्का तयार गरी सीफारिस गर्ने
-
सिफारिस बमोजिम प्रमुख प्रशासकीय अधिकृतको निर्देशन बमोजिम स्थानीय पञ्जिकाधिकारीते विवरण सच्याउने र सोको अभिलेख अद्यावधिक राखे।
जिम्मेवार शाखा
प्रमुख प्रशासकीय अधिकृत / वडा सचिव
जिम्मेवार व्यक्ति
सम्बन्धित कर्मचरी
लिइएको समय
सोहि दिन सर्जमिनको बढीमा १० दिन
मूल्य
नियामानु सार
कोठा नं
.
मृत्युदर्ता प्रमाणपत्रमा संशोधन
क) नाम संशोधन
- बाबु बाजे वा पति/पत्नीकी नाम संशोधन गर्नु परेमा नाता सुत्ने आधिकारीक प्रमाणपत्र जस्तै नागरिकता प्रमाणपत्र जग्गाधनी प्रमाण पुर्जा आदि।
-
नाम खुल्ने कागजात नभएको अवस्थामा स्थानीय तहका जनप्रतिनिधिको रोहबरमा ७जना स्थानीयुगौंयती नागरिक सहितको सर्जमिन मुचुल्का (उनीहरुको मा.प्र.प्रतिलिपी सहित)
ख) मृत्यु मिति सच्याउनु परेमा
- सच्याउनु पर्ने कारण र आधार सहितको निवेदन अस्पतालमा मृत्यु भएको भए मृत्यु मिति उल्लेख भएको मृत्यु प्रमाणपत्र वा सरकारी निकायबाट मृत्यु मिति प्रमानित गरिएको सिफारिस कागजात
-
सो नभएमा स्थानीय तहका जनप्रतिनिधि सहित ७ जना स्थानीय नागरिक सहितको सजमिन मुचुल्का (निजहरुको ना.प्रा प्रतिलिपि सहित)
-
सम्बन्धित वडाको स्थानीय पञ्जिकाधिकारी समक्ष निवेदन सहित कागजात पेश गर्ने
-
स्थानिय पञ्जिकाधिकारी गा.पा. कार्यलयमा संशोधनका लागि सिफारीस सहित अनुरोध गर्ने
-
गा.पा.मा निवेदन / पत्र दर्ता गर्ने
-
तोकिएको कर्मचारीले सर्जमिन मुचुल्का तयार गरी सिफारिस गर्ने
-
सिफारिस बमोजिम प्रमुख प्रशासकीय अधिकृतको निर्देशन बमोजिम स्थानीय पञ्जिकाधिकारीले विवरण सच्याउने र सो को अभिलेख अद्यावधिक राखे ।
जिम्मेवार शाखा
प्रमुख प्रशासकीय अधिकृत / वडा सचिव
जिम्मेवार व्यक्ति
सम्बन्धित कर्मचारी
लिइएको समय
सोही दिन सर्जमिनको हकमा बढीमा १० दिन
मूल्य
आ.ऐन. अनुसार
कोठा नं
.
घरजग्गा नामसारी सिफारिश
-
घरजग्गा नामसारी सम्बन्धि विस्तृत विवरण खुलेको निवेदन
-
ना.प्र. प्रतिलिपी
-
निवेदक र मृतकको नाता प्रमाणित
-
सक्कत जग्गा धनी प्रमाण पुर्जा आवश्यकता अनुसार सर्जमिन प्रतिवेदन
-
निवेदन तोक आदेश गर्ने
-
दर्ता गर्ने
-
आवश्यता अनुसार सर्जमिन मुचुत्का तयार गर्ने
-
सुत्क बुझाउने र सिफारिस उपलब्ध
गराउने ।
जिम्मेवार शाखा
वडा अध्यक्ष /सदस्य
जिम्मेवार व्यक्ति
वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
लिइएको समय
सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिन ।
मूल्य
आ.ऐ.मा तोके बमोजिम
कोठा नं
.
घरकायम सिफारिस
- निवेदन
- ना.प्र. प्रतिलिपी
- जग्गा धनी दर्ता प्रमाण पुर्जा
- नक्सापास
- जग्गा धनी प्रमाण पुर्जा
- निर्माण सम्पन्न भएको प्राविधिक
- प्रतिवेदन
- स्थलगत प्रतिवेदन
- निवेदन तोक आदेश गर्ने
- दर्ता गर्ने
- आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गर्ने
-
सुत्क बुझाउने र सिफारिस उपलब्ध गराउने।
जिम्मेवार शाखा
वडा अध्यक्ष /सदस्य
जिम्मेवार व्यक्ति
वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
लिइएको समय
सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिन ।
मूल्य
आ.ऐ, मा तोके वमोजिम
कोठा नं
.
नेपाल सरकारको कायम सिफारिस नाममा बाटो
- निवेदन
- ना.प्र. प्रतिलिपी
- जग्गा धनी प्रमाण पुर्जा
- नापी नक्सा
- जग्गा धनीको स्वीकृतको सनाखत
- मालपोत तिरेको प्रमाण
- निवेदन तोक आदेश गर्ने
- दर्ता गर्ने
- आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गर्ने
- सुत्क बुझाउने र सिफारिस उपलब्ध गराउने।
जिम्मेवार शाखा
वडा अध्यक्ष/सदस्य
जिम्मेवार व्यक्ति
वहा सचिव सम्बन्धित फाँटका कर्मचारी
लिइएको समय
सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिन ।
मूल्य
आ.ऐ. मा तोके वमोजिम
कोठा नं
.
जगाधरी दर्ता प्रमाण पुर्ज हराएको वा प्रतिलिपी सिफारिस
- निवेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपि
- चालु आ.व. सम्मको मालपोत र घरभए घरजग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
- जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि सो नभएमा मालपोत कार्यालयबाट प्रमाणित जग्गाधनी दर्ता श्रेष्ता उतार
- निवेदकको स्थापी वतन जग्गा रहेको वडाको नभएमा स्थानीय सर्जमिन मुचुल्का
- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
- वडा अध्यक्ष /सदस्य / वहा सचिव सम्बन्धित फाँटका कर्मचारी
- वडा अध्यक्ष र का.बा. वडा अध्यक्ष र वडा सचिवले सम्बन्धित कर्मबारीलाई तोक आदेश गर्ने
- निवेदन दर्ता गर्ने
- तोकिएको कर्मचारीले सिफारिस पत्र तयार गर्ने
- निवेदकले तोकिएको शुल्क बुझाउने
- चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
जिम्मेवार शाखा
बडा आक्ष सदस्य
जिम्मेवार व्यक्ति
बहा सचिव सम्बन्धित फाँटका कर्मचारी
लिइएको समय
सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिन।
मूल्य
आ.ऐ, मा तोके वमोजिम
कोठा नं
.
"घ वर्गको निर्माण व्यवसायी ईजाजत पत्र जारी गर्ने
- निर्माण व्यवसाय इजाजत पत्र कार्यविधि २०७५ को अनुसूची १ बमोजिमको निवेदन
- उद्योग विभागमा उद्योग / फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपी
- स्थायी लेखा नम्बर (PAN) दर्ता प्रमाणपत्र
- न्युनतम १ लाख बैंक व्यालेन्स भएको प्रमाण तथा जग्गाधनी दर्ता प्रमाण पुर्जाको प्रतिलिपी
- प्रोपाईटरको नागरिकता प्रमाणपत्रको प्रतिलिपी
- प्राविधिक लेखा र प्रशासनमा काम गर्ने कर्मचारीको विवरण
- सम्बन्धित फर्मसँग भएका मेसिनरी उपकरणको स्वामित्व र सोको विमा समेत भएको विवरण पुष्टि हुने कागजात
- छानविन उपसमितिको सिफारिस
- उल्लेखित उपकरण ठीक दुरुस्त रहेको कुरा उल्लेखित नेपाल ईन्जिनियर्स एशोसियसनको सदस्यता प्रमाप्त मेकानिकल ईन्जिनियरको सिफारिस र
- दस्तुर बुझाएको रसिद
- निवेदनमा तोक आदेश गर्ने
- दर्ता गर्ने
- कागजात अध्ययन गरी आवश्यकता अनुसार अनुसन्धान सर्जमिन गरी सम्बन्धित अधिकारीले अभिलेख राख लगाई ईजाजत पत्र उपलब्ध गराउने ।
जिम्मेवार शाखा
प्रमुख प्रशासकीय अधिकृत
जिम्मेवार व्यक्ति
प्रशासन शाखा
लिइएको समय
छानविन उपसमिति को सिफारिस प्राप्त भएपछि
मूल्य
आ.ऐ. मा तोके वमोजिम
कोठा नं
.
"घ वर्गको निर्माण व्यवसायी ईजाजत पत्र जारी गर्ने
- निवेदन
- नवीकरण दस्तुर बुझाएको रसीद
- म्याद सकिएको भए कम्पनी / फर्म नवीकरण भएको प्रमाण
- कर चुक्ता गरेको रसिद
- निवेदन तोक लगाउने
- दर्ता गर्ने
- सम्बन्धित कर्मचारीले अभिलेख राखी नवीकरण गरिदिने
जिम्मेवार शाखा
प्रमुख प्रशासकीय अधिकृत
जिम्मेवार व्यक्ति
प्रशासन शाखा
लिइएको समय
सोही दिन
मूल्य
आ.ऐ. मा तोके वमोजिम
कोठा नं
.
प्रमाणित गरिएको कागजातमा छाप लगाउने तथा कन्सुलर प्रमाणीकरण
-
कन्सुलर प्रमाणित गर्नु पर्ने सम्बन्धित कागजात सहितको निवेदन र सो कागजातको एक प्रति प्रतिलिपी
-
निवेदनमा तोक आदेश गर्ने
-
दर्ता गर्ने
-
सम्बन्धित कर्मचारीले हस्ताक्षर गर्ने तथा छाप लगाउने।
जिम्मेवार शाखा
प्रमुख प्रशासकीय अधिकृत
जिम्मेवार व्यक्ति
दर्ता चलानी शाखा
लिइएको समय
सोही दिन वा विशेष परिस्थितिमा ३ दिन सम्म
मूल्य
आ.ऐ. मा तोके वमोजिम
कोठा नं
.
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको विवरण अद्यावधिक गर्ने
- वडा कार्यालयबाट प्रमाण सहित प्राप्त विवरण (ना.प्र. मन्युदर्ता बसाईसराई दर्ता प्रमाणपत्र आदि)
- पत्र वा निवेदन तोक आदेश गर्ने
- दर्ता गर्ने
- वहा कार्यालयबाट विवरण प्राप्त भएपछि सम्बन्धित कर्मचारीले विवरण अद्यावधिक गर्ने
जिम्मेवार शाखा
प्रमुख प्रशासकीय अधिकृत / आर्थिक प्रशासन शाखा
जिम्मेवार व्यक्ति
सामाजिक विकास शाखा
लिइएको समय
सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिन
मूल्य
निशुल्क
कोठा नं
.
संस्था दर्ता सिफारिस
- विधान वा नियामावली वा प्रवन्धको प्रतिलिपि सहितको निवेदन
- सस्था भाडामा बसे भए सम्झौता पत्र र बहाल कर तिरेको रसिद र नतिरेको भए तिर्नु बुझाउनु पर्ने
- संस्था आफ्नै घर मा बसे भए सोको जग्गा धनि प्रमाण पूर्जा र नक्सा पास प्रमाण पत्रको प्रतितिपि
- चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
- वडा अध्यक्ष/का. बा. वडा अध्यक्ष /वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
- निवेदन दर्ता गर्ने तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तपार गर्ने
- निवेदकते तोकिएको शुल्क बुझाउने र बलानी गरी सिफारिस उपलब्म गराउने
जिम्मेवार शाखा
वडा अध्यक्ष /सदस्प
जिम्मेवार व्यक्ति
वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
लिइएको समय
सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिन
मूल्य
आऐ मा तोके वमोजिम
कोठा नं
.
जिवित सँगको नाता प्रमाणित
- निवेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि
- सर्जमिन गरी बुझ्नु पर्ने भएमा साक्षी बने ७ जनाको नागरिकता प्रमाणपत्रको प्रतितिपि
- बालु आ.व. सम्मको मालपोत र घरजग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद
- नाता प्रमाणित गर्ने व्यक्ति हरुको २ प्रति पासपोट साइजको फोटो
- निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने
- वडा अध्यक्ष/का. बा. वडा अध्यक्ष /वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
- निवेदन दर्ता गर्ने
- तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तपार गर्ने
- निवेदकते तोकिएको शुल्क बुझाउने र बलानी गरी सिफारिस उपलब्म गराउने
जिम्मेवार शाखा
वडा अध्यक्ष /सदस्प
जिम्मेवार व्यक्ति
वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
लिइएको समय
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन
मूल्य
आऐ मा तोके वमोजिम
कोठा नं
.
मृतक संगको नाता प्रमाणित
- निवदेन तथा नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि
- हकदारहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि
- मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- वसाइसरी आएको हकमा बसाईसराई दर्ता प्रमाणपत्रको प्रतिलिपि
- हकदारहरुको पासपोर्ट साईजको फोटो ४ प्रति
- स्थानीय सर्जमिन मुचुल्का
- आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्का
जिम्मेवार शाखा
वडा अध्यक्ष
जिम्मेवार व्यक्ति
वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
लिइएको समय
सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिन
मूल्य
आ.ऐ. मा वमोजिम
कोठा नं
.
जीवित रहेको सिफारिश
- नागरिकता प्रमाण पत्रको प्रतिलिपि र निवेदन पत्र
- स्वयं व्यक्त उपस्थित हुनु पर्ने
- दुई प्रति पासपोट साइजको फोटो
- चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद कर निर्धारण स्वीकृत भएको कागजात
- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
- वडा अध्यक्ष/का.बा. वडा अध्यक्ष /वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
- निवेदन दर्ता गर्ने
- तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
- निवेदकले तोकिएको शुल्क बुझाउने
- चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
जिम्मेवार शाखा
वडा अध्यक्ष/सदस्य
जिम्मेवार व्यक्ति
वडा सचिव सम्बन्धित फाँटको कर्मबारी
लिइएको समय
सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिन।
मूल्य
आ.ऐ. मा तोके वमोजिम
कोठा नं
.
बिद्युत मीटर जडान सिफारिश
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
- जग्गा धनी प्रमाणपत्रको प्रमाणित प्रतिलिपी
- हक भोगको श्रोत खुल्ने कागजात
- नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको प्रतिलिपि
- चालु आ.व. सम्मको मलपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रिसद वा कर निर्धारण स्वीकृत भएको कागजात
- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
- वडा अध्यक्ष / का.बा. वडा अध्यक्ष /वडा सचिवे सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
- निवेदन दर्ता गर्ने
- तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
- निवेदकले तोकिएको शुल्क बुझाउने
- चालानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
जिम्मेवार शाखा
वडा अध्यक्ष /सदस्य
जिम्मेवार व्यक्ति
वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
लिइएको समय
सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिन ।
मूल्य
आ.ऐ. मा तोके वमोजिम
कोठा नं
.
उद्योग ठाउँसारी सिफारिश
- उद्योग ठाउँ सारीका लागि निवेदन
- उद्योग दर्ता प्रमाण पत्रको प्रतिलिपि
- स्थानीय तहको नामको नविकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र
- आफ्नै घरमा भए चालु आ.व. सम्मको मालपोतमा घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
- बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र वहात कर तिरेको रसिद र नतिरेको भए तिर्नु बुझाउनु पर्ने
- (स्थानीय तहको नाम) क्षेत्र भित्र सारी जाने भए सम्बन्धित वडा कार्यालयको अनुमतिको सिफारिस पत्र
- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
- वडा अध्यक्ष / का.बा. वडा अध्यक्ष /वडा सचिवे सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
- निवेदन दर्ता गर्ने
- तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
- निवेदकले तोकिएको शुल्क बुझाउने
- चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
जिम्मेवार शाखा
वडा अध्यक्ष /सदस्य
जिम्मेवार व्यक्ति
वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
लिइएको समय
सोहेि दिन ससर्जमिनको हकमा बढीमा ३ दिन
मूल्य
आ.ऐ. मा तोके वमोजिम
कोठा नं
.
विद्यालय ठाउँसारी सिफारिस
- विद्यालय ठाउँ सारीका लागि निवेदन
- विद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपि
- स्थानीय तहको नामको नविकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र
- (सरकारी एवं समुदायिक विद्यालय बाहेक अन्यमा) चालु आ.व. सम्मको सरी जाने ठाउँ र हालको ठाउँ दुवैको मालपोत र घरजग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद)
- बहालमा भए सम्झता पत्रको प्रतिलिपि र बहाल कर तिरेको प्रतिलिपि
- निरीक्षण प्रतिवेदन
- सरी जाने ठाउँको वडा कार्यालयको अनुमति पत्र
- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
- वडा अध्यक्ष/का.बा.वडा अध्यक्ष /वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
- निवेदन दर्ता गर्ने
- तोकिएको
- कर्मचारीले आवश्यकता अनुसार स्थलगत सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
- निवेदकले तोकिएको शुल्क बुझाउने
- चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
जिम्मेवार शाखा
वडा अध्यक्ष /सदस्य
जिम्मेवार व्यक्ति
वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
लिइएको समय
सोही दिन सर्जमिनको हकमा बढीमा २ दिन
मूल्य
आ.ऐ. मा तोके वमोजिम
कोठा नं
.
विद्यालय संचालन स्वीकृति र कक्षा वृद्धि सिफारिस
- नयाँ विद्यालय संचालन स्वीकृति वा विद्यालय कक्षा वृद्धिका लागि निवेदन
- नयाँ हकमा नियमावलीको प्रतिलिपि
- कक्षा वृद्धिको लागि विद्यालय दर्ता प्रमाणपत्रको प्रतिलिपि
- स्थानिय तहको नाममा बालु आ.ब.को नविकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र
- सरकारी बाहेका विद्यालयका आ.व सम्मको मालपोत र घरजग्गा कर वा एकीकृत सम्पति कर तिरको रसिद
- बालहमा भए सम्झौता पत्र को प्रतिलिपि
- आवश्यकता अनुसारको निरीक्षण प्रतिवेदननिवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
- वडा अध्यक्ष/का.बा.वडा अध्यक्ष /वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
- निवेदन दर्ता गर्ने
- तोकिएको प्राविधिक कर्मबारीले आवश्कता अनुसार स्थालगत निरीक्षण गरि प्रतिवेदन तयार गर्ने
- निवेदकले तोकिएको शुल्क बुझाउने
- चतानी गरि निवेदकलाई सिफारिस उपलब्ध गराउने
जिम्मेवार शाखा
वडा अध्यक्ष /सदस्य
जिम्मेवार व्यक्ति
वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
लिइएको समय
सोही दिन सर्जमिनको हकमा बढीमा २ दिन
मूल्य
आ.ऐ. मा तोके वमोजिम
कोठा नं
.
कोठा खोल्ने कार्यमा रोबरमा बसे
- कारण प्रस्ट खुलेको निवेदन
- चालु आ.व. सम्मको घर जग्गा कर बहात कर र मालपोत तिरेको रिसद
- बहाल सम्झौताको प्रमाणित प्रतितिपी
- जिल्ला प्रशासन कार्यालयको पत्र
- आवश्यकता अनुसार स्थानीय प्रमरी सर्जमिन मुचुल्का
- वडा कार्यालयबाट प्रकाशित २१ दिने म्याद पत्रको सूचना प्रमाणित प्रतिलिपी
- निवेदन सहितको तोकिएको कागजातहरु पेश गर्ने
- वडा अध्यक्ष / का.बा. वडा सचिवले सम्बन्धि तोक आदेश गर्ने
- निवेदन दर्ता गर्ने
- निवेदकले तोकिएको शुल्क बुझाउने
- रोहबरमा बसे कर्मचारी तोक्ने
जिम्मेवार शाखा
वडा अध्यक्ष /सदस्य
जिम्मेवार व्यक्ति
वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
लिइएको समय
सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिन ।
मूल्य
आ.ए. मा तोके वमोजिम
कोठा नं
.
निःशुल्क वा सःशुल्क स्वास्थ्य उपचार सिफारिस
- निवेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि
-
विपत्रता खुल्ने प्रमाण कागजात
-
सिफारीस आवश्यक भएको अन्य कागज पत्र
-
निवेदन सहित तोकिएको कागजातहरु पेशा गर्ने
-
वडा अध्यक्ष / का.बा. वडा अध्यक्ष /वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
-
निवेदन दर्ता गर्ने
-
तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
-
निवेदकले तोकिएको शुल्क बुझाउने
-
चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
जिम्मेवार शाखा
वडा अध्यक्ष /सदस्य
जिम्मेवार व्यक्ति
वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
लिइएको समय
सोहि दिन सर्जमिनको हकमा बढीमा ३ दिन ।
मूल्य
निःशुल्क निःशुल्क आ.ऐ. मा तोके वमोजिम
कोठा नं
.
व्यक्तिगत विवरण सिफारिस
- निवेदन पत्र
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद
- विषयसँग सम्बन्धित अन्य प्रमाण कागजातहरु
- निवेदन सहित तोकिएको कागजातहरु पेशा गर्ने
- वडा अध्यक्ष / का.बा. वडा अध्यक्ष /वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
- निवेदन दर्ता गर्ने
- तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
- निवेदकले तोकिएको शुल्क बुझाउने
- चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
जिम्मेवार शाखा
वडा अध्यक्ष /सदस्य
जिम्मेवार व्यक्ति
वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
लिइएको समय
सोहि दिन सर्जमिनको हकमा बढीमा ३ दिन ।
मूल्य
आ.ऐ. मा तोके वमोजिम
कोठा नं
.
जन्म मिति प्रमाणित
-
निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपी
-
नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
-
बसाई सरी आएको भए सो को प्रमाण पत्र
-
चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
-
आवश्यकता अनुसार स्थानीय जनप्रतिनिधि सहितको सर्जमिन मुचुल्का
-
निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
-
बडा अप सचिव सम्ब फाँटका कर्म
-
वडा अध्यक्ष / का.बा. वडा अध्यक्ष /वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
-
निवेदन दर्ता गर्ने
-
तोकिएको कर्मचारीले आवश्यकता अनु सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
-
निवेदकले तोकिएको शुल्क बुझाउने
-
चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
जिम्मेवार शाखा
वडा अध्यक्ष /सदस्य
जिम्मेवार व्यक्ति
वडा सचिव, सम्बधित फाँटका कर्मचारी
लिइएको समय
सोही दिन, सर्जमिन कोहकमा बढीमा ३ दिन
मूल्य
आ.ऐ. मा तोके वमोजिम
कोठा नं
.
विवाह प्रमाणित
-
दुलाहा दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
-
बसाई सरी आएकाको हकमा बसाई सराई दर्ता प्रमाण पत्र
-
दुलाहा दुलही दुवै उपस्थित भई सनाखत गर्नु पर्ने
-
चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रिसद वा कर निर्धारण
-
निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
-
बडा अप सचिव सम्ब फाँटका कर्म
-
वडा अध्यक्ष / का.बा. वडा अध्यक्ष /वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
-
निवेदन दर्ता गर्ने
-
तोकिएको कर्मचारीले आवश्यकता अनु सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
-
निवेदकले तोकिएको शुल्क बुझाउने
-
चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
जिम्मेवार शाखा
वडा अध्यक्ष /सदस्य
जिम्मेवार व्यक्ति
वडा सचिव, सम्बधित फाँटका कर्मबारी
लिइएको समय
सोही दिन, सर्जमिन कोहकमा बढीमा ३ दिन
मूल्य
आ.ऐ. मा तोके वमोजिम
कोठा नं
.
घर पाताल प्रमाणित गर्ने
- निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपी
-
घरको नक्सा, नक्सा पास प्रमाण पत्र
-
स्थलगत निरिक्षण प्रतिवेदन
-
बातु आ.व. सम्मको घर जग्गा कर वा एकीकृत सम्पत्ति कर र चालु आ.ब. सम्मको मालपोत कर तरेको रसिद वा कर निर्धारण सीकृत भएको कागजात
-
आवश्यकता अनुसार सर्जमिन मुचुल्का
- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
- वडा अध्यक्ष / का.बा. वडा अध्यक्ष /वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
-
निवेदन दर्ता गर्ने
-
तोकिएको कर्मचारीले आवश्यकता अनु सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
-
निवेदकले तोकिएको शुल्क बुझाउने
-
चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
जिम्मेवार शाखा
वडा अध्यक्ष /सदस्य
जिम्मेवार व्यक्ति
वडा सचिव, सम्बधित फाँटका कर्मबारी
लिइएको समय
सोही दिन, सर्जमिन कोहकमा बढीमा ३ दिन
मूल्य
आ.ऐ. मा तोके वमोजिम
कोठा नं
.
कागज र मञ्जुरीनामा प्रमाणित
-
निवेदन र नागरिकता प्रमापत्रको प्रतिलिपि र निवेदन
-
चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
-
प्रमाणित गर्नु पर्ने विषय सँग सम्बन्धित प्रमाण कागजहरुको प्रतिलिपि
-
मन्जुरीनामा लिने र दिने व्यक्ति
-
निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
-
वडा अध्यक्ष / का.बा. वडा अध्यक्ष /वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
-
निवेदकले तोकिएको शुल्क बुझाउने
-
चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
जिम्मेवार शाखा
वडा अध्यक्ष /सदस्य
जिम्मेवार व्यक्ति
वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
लिइएको समय
सोडे दिन सर्जिमनको इकमा बढीमा ३ दिन
मूल्य
आऐ मा तोके वमोजिम
कोठा नं
.
हकवाला वा हकदार प्रमाणित
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन
- नाता प्रमाण पत्रको प्रतिलिपि
- आवश्यकता अनुसार हकदार प्रमाणितका लागि स्थलगत सर्जमिन
- हकदार प्रमाणित गर्ने थप प्रमाण कागज
- वालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
- वडा अध्यक्ष / का.बा. वडा अध्यक्ष /वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
- निवेदन दर्ता गर्ने
- तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
- निवेदकले तोकिएको शुल्क बुझाउने चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
जिम्मेवार शाखा
वडा अध्यक्ष /सदस्य
जिम्मेवार व्यक्ति
वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
लिइएको समय
सोडे दिन सर्जिमनको इकमा बढीमा ३ दिन
मूल्य
आऐ मा तोके वमोजिम
कोठा नं
.
अविवाहित प्रमाणित
-
निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
-
निवेदक र संरक्षक वा अभिभावकले कार्यालयको रोहबरमा गरेको सनाखत पत्र
-
आवश्यकता अनुसार स्थानीय सर्जमिन मुचुल्का
-
बालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
-
विदेशमा रहेकाको हकमा विदेश स्थित नेपाली नियोग बाट आएको सिफारिश
-
निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
-
वडा अध्यक्ष / का.बा. वडा अध्यक्ष /वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
-
निवेदन दर्ता गर्ने
-
निवेदकले तोकिएको शुल्क बुझाउने चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
-
चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
जिम्मेवार शाखा
वडा अध्यक्ष /सदस्य
जिम्मेवार व्यक्ति
वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
लिइएको समय
सोडे दिन सर्जिमनको इकमा बढीमा ३ दिन
मूल्य
आऐ मा तोके वमोजिम
कोठा नं
.
अंग्रजी सिफारिस तथा प्रमाणित
-
निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
-
विषय सँग सम्बन्धित प्रमाण कागजातको प्रतिलिपि
-
चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
-
निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
-
वडा अध्यक्ष / का.बा. वडा अध्यक्ष /वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
-
निवेदन दर्ता गर्ने
-
तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
-
निवेदकले तोकिएको शुल्क बुझाउने
-
चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
जिम्मेवार शाखा
वडा अध्यक्ष /सदस्य
जिम्मेवार व्यक्ति
वडा सचिव सम्बन्धित फॉटका कर्मचारी
लिइएको समय
सोहि दिन सर्जमिनको हकमा बढीमा ३ दिन ।
मूल्य
आ.ए. मा तोके वमोजिम
कोठा नं
.
मिलापत्र कागज/ उजुरी दर्ता
-
मिलापत्र गर्ने दुबै पक्षको संयुक्त निवेदन
-
सम्बन्धित व्यक्तिहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
-
विषयसँग सम्बन्धित अन्य कागजातहरु
-
निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
-
वडा अध्यक्ष/का.बा. वडा अध्यक्ष /वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
-
निवेदन दर्ता गर्ने
-
तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गरी सिफारिस तयार गर्ने
-
निवेदकले तोकिएको शुल्क बुझाउने
-
बलानी गरी निवेदकलाई सिफारिस उपलव्ध गराउने
जिम्मेवार शाखा
वडा अध्यक्ष /सदस्य
जिम्मेवार व्यक्ति
वडा सचिव सम्बन्धित फॉटका कर्मचारी
लिइएको समय
सोहि दिन सर्जमिनको हकमा बढीमा ३ दिन ।
मूल्य
आ.ए. मा तोके वमोजिम
कोठा नं
.
एकिकृत सम्पत्ति कर / घर जग्गा कर
-
निवेदन तथा पहिलो वर्ष जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि त्यसपछि अघिल्लो आ.ब. को कर तिरेको प्रमाण रसिद
-
भवन नक्सा स्वीकृति प्रमाण पत्र र नक्साको प्रतिलिपि
-
भवन / जग्गा खरिद गरेको भए मालपोतबाट रजिष्ट्रेशन पारित लिखतको प्रतिलिपि
-
(स्थानीय तहको नाम) घोषणा हुनु पूर्व निर्माण भएका भवनका हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन
-
मालपोत तिरेको रसिद तथा आ.व. ०५७/०५८ पूर्व आन्तरिक राजश्व कार्यालयमा कर तिरेको भए सो को प्रमाणित प्रतिलिपी
-
नागरिकता र नापी नक्साको प्रतिलिपी
-
वडा अध्यक्ष / का.बा. वडा अध्यक्ष /वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
-
तोकिएको कर्मचारीले कर निर्धारण तयार गरी वडा अध्यक्ष र का.बा. वडा अध्यक्ष / वडा सचिव समक्ष पेश गर्ने
-
तोकिएको कर बुझाउने
-
चलानी गरी निवेदकलाई कर निर्धारण पत्र उपलब्ध गराउने ।
जिम्मेवार शाखा
वडा अध्यक्ष/सदस्य
जिम्मेवार व्यक्ति
वडा सचिव सम्बन्धित फाँटका कर्मबारी
लिइएको समय
सोहि दिन सर्जमिनको हकमा बढीमा ३ दिन ।
मूल्य
आ.ऐ मा तोके वमोजिम
कोठा नं
.
मालपोत वा भूमि कर
-
निवेदन पत्र
-
प्रथम वर्षका लागि जग्गा धनी प्रमाण पूर्जा नवीकरणका लागि अघिल्लो आ.व. मा मालपोत तिरेको रसिद वा यस कार्यालयबाट जारी गरिएको मालपोत नवीकरण बुक
-
घरजग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको प्रमाण
-
वडा अध्यक्ष/का.बा. वडा अध्यक्ष वडा सचिवले सम्बंधित कर्मचारीलाई तोक आदेश गर्ने
-
तोकिएको कर्मचारीले कर निर्धारण तयार गरी वडा अध्यक्ष/का.बा. वडा अध्यक्ष / वडा सचिव समक्ष पेश गर्ने
-
तोकिएको कर बझाउने
-
चालानी गरी निवेदकलाई कर रसिद उपलब्ध गराउने
जिम्मेवार शाखा
वडा अध्यक्ष सदस्य
जिम्मेवार व्यक्ति
वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
लिइएको समय
सोहि दिन सर्जमिनको हकमा बढीमा ३ दिन ।
मूल्य
आ.ऐ. मा तोके वमोजिम
कोठा नं
.
बहाल कर
- निवेदन
-
बहाल सम्झौता
-
नेपाल सरकारमा बहालसँग
-
सम्बन्धित निकायमा दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपि
-
नागरिकताको प्रमाणित प्रतिलिपि
-
चालु आ.व. सम्म घर जग्गा र मालपोत तिरेको रसिदको वा निर्धारण आदेशको प्रमाणित प्रतिलिपि
-
वडा अध्यक्ष/का.बा. वडा अध्यक्ष वडा सचिवले सम्बंधित कर्मचारीलाई तोक आदेश गर्ने
-
तोकिएको कर्मचारीले कर निर्धारण तयार गरी वडा अध्यक्ष/का.बा. वडा अध्यक्ष / वडा सचिव समक्ष पेश गर्ने
-
तोकिएको कर बझाउने
-
बलानी गरी निवेदकलाई कर रसिद उपलब्ध गराउने
जिम्मेवार शाखा
वडा अध्यक्ष सदस्य
जिम्मेवार व्यक्ति
वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
लिइएको समय
सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिन ।
मूल्य
आ.ऐ. मा तोके वमोजिम
कोठा नं
.
विज्ञापन कर
-
निवेदन र संस्थाको प्रमाणित कागजात
-
सम्बन्धित स्थानिय तहमा तिर्न बुझाउन पर्ने व्यवसाय र अन्य करको प्रमाणित प्रतिलिपी
-
वडा अध्यक्ष/का.बा. वडा आ बडा सचिवले सम्बन्धित कर्मचा तोक आदेश गर्ने
-
तोकिएको कर्मबारीले कर नि तपार गरी वडा अध्यक्ष/काबा अध्यक्ष / वडा सचिव समक्ष पेश
-
तोकिएको कर कर बुझाउने
-
चलानी गरी निवेदकलाई कर उपलब्ध गराउने
जिम्मेवार शाखा
वडा अध्यक्ष /सदस्य
जिम्मेवार व्यक्ति
वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
लिइएको समय
सोहि दिन सर्जमिनको ढकमा बद्धिमा ३ दिन
मूल्य
आ.ऐ मा तोक वमोजिम
कोठा नं
.
उत्तेखित बाहेक अन्य स्थानीय आवश्यकता अनुसारका सिफारिस र प्रमाणितहरु
-
नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन
-
विषय सँग सम्बन्धित प्रमाण कागजात
-
चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात निवेदन
-
निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
-
वडा अध्यक्ष/का.बा. वडा अध वडा सचिवले सम्बन्धित कर्मवान तोक आदेश गर्ने
-
निवेदन दर्ता गर्ने
-
तोकिएको कर्मचारीले आवश्यक अनुसार सर्जमिन मुचुल्का तयार सिफारिस तयार गर्ने
-
निवेदकले तोकिएको शुल्क बुझाउने
-
चलानी गरी निवेदकलाई शिफारिश उपलब्ध गराउने
जिम्मेवार शाखा
वडा अध्यक्ष /सदस्य
जिम्मेवार व्यक्ति
वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
लिइएको समय
सोहि दिन सर्जमिनको ढकमा बद्धिमा ३ दिन
मूल्य
आ.ऐ मा तोक वमोजिम
कोठा नं
.
व्यवसाय दर्ता
-
निवेदन
-
जग्गा धनी प्रमाण पुर्जा भाडामा भए घरवहाल सम्झौता सञ्चालकको ना.प्र. प्रतिलिपी
-
निवेदक स्वयं उपस्थित हुनुपर्ने वा आधिकारिक वारेसनामाको प्रतिलिपी
-
२ प्रति पासवोर्ट साईज फो
-
उद्योग भए संधियारको सहमति मुचूल्का
-
निवेदन तोक आदेश
-
दर्ता गर्ने
-
सम्बन्धित शाखाका कर्मचारीले अभिलेख राखी दर्ता प्रमाणपत्र उपलब्ध गराउने ।
जिम्मेवार शाखा
सचिव /मुख
जिम्मेवार व्यक्ति
शाखाका कर्मचारी
लिइएको समय
सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिन ।
मूल्य
आर्थिक ऐन अनुसार
कोठा नं
.
व्यवसाय नवीकरण
- निवेदन
-
पुरानो व्यवसाय सञ्चालन ईजाजत पत्र
-
निवेदन तोक आदेश
-
दर्ता गर्ने
-
सम्बन्धित शाखाका कर्मचारीले तोकिएको राजश्व असुल गरी अभिलेख मा जनाई नवीकरण गरिदिने ।
जिम्मेवार शाखा
सचिव /मुख
जिम्मेवार व्यक्ति
शाखाका कर्मचारी
लिइएको समय
सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिन ।
मूल्य
आर्थिक ऐन अनुसार
कोठा नं
.
व्यवसाय बन्द
-
कारण सहितको निवेदन
-
चालु आ.व. सम्म वक्यौता राजश्व भए फछ्र्यौट भएको प्रमाण
-
सक्कल व्यवसाय दर्ता प्रमाणपत्र
-
नागरिकताको प्रतिलिपी
-
निवेदन तोक आदेश गर्ने
-
दर्ता गर्ने
-
सम्बन्धित शाखाका कर्मचारीते तोकिएको राजश्व असुल गरी अभिलेख मा जनाई व्यवसाय वन्द भएको जानकारी सहितको पत्र दिने
जिम्मेवार शाखा
वडा सचिव/प्रशासन शाखा प्रमुख
जिम्मेवार व्यक्ति
शाखाका कर्मचारी
लिइएको समय
सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिन।
मूल्य
आर्थिक ऐन अनुसार
कोठा नं
.
ज्येष्ठ नागरिक, असक्त, अपाङ्गता भएका परिचयपत्र
- निवेदन
- नागरिकताको प्रतिलिपी सहित दुई
- प्रति पासपोर्ट साईजको फोटो
- निवेदन तोक आदेश गर्ने
- दर्ता गर्ने
- सम्बन्धित कर्मचारीले नागरिकता अनुसार प्रमाणपत्र जारी गर्ने
जिम्मेवार शाखा
वडा सचिव
जिम्मेवार व्यक्ति
प्रशासन शाखा
लिइएको समय
सोही दिन
मूल्य
निशुल्क
कोठा नं
.